Rule 15
उजुरी गर्न सक्ने

(१) संस्थाले निर्धारण गरेको रोयल्टीका सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले रोयल्टी निर्धारण भएको मितिले पंैतीस दिनभित्र रजिष्ट्रार समक्ष उजुरी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम उजुरी परेमा रजिष्ट्रारले सम्बन्धित पक्षलाई झिकाई उजुरी परेको मितिले साठी दिनभित्र निर्णय गरी त्यसको जानकारी सम्बन्धित पक्षलाई दिनु पर्नेछ ।